दफा १०
आर्थिक पक्ष
१०. आर्थिक पक्ष
प्रस्तुत नीति लागू गर्दा पूर्वाधार विकासका क्षेत्रमा सरकारी दायित्व सिर्जना हुन सक्ने र यस्तो दायित्व पर्यटन गुरुयोजना लागू हुँदा प्राथमिकता जनाइएका क्षेत्रमा पूर्वाधार एवं विकास गर्ने प्रयोजनका लागि हुने तथा वार्षिक स्वीकृत कार्यक्रम, आवधिक योजनाका आधारमा स्रोतको प्रयोग हुने हुँदा खर्च व्यहोर्ने स्रोतका सम्बन्धमा कार्यक्रम लागू गर्ने समयमा नै निक्र्यौल हुने तथा खर्च व्यवस्थापन तथा लेखापरीक्षण प्रचलित कानुनी व्यवस्था एवं प्रकृयाद्वारा व्यवस्थित गरिनेछ ।